मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली मूलका वैज्ञानिक अमेरिकामा सम्मानित

डिसी । नेपालको जनकपुर धनुषा घर भइ हाल अमेरिकामा बसोबास गर्दै आएका वरिष्ठ अनुसन्धानकर्ता वैज्ञानिक डा. सतिशचन्द्र झा सर्वोच्च आविष्कारक २०१९ पुरस्कारबाट सम्मानित भएका छन् । उनी इन्टेल संस्थामा...