काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा खोज पत्रकार, लेखक एवं लेक्चरर दिपा दाहाल नियुक्त भएकी छन् । प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार...