सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

आज सिँचाइ दिवस : अझै कृषि योग्य जमिनमा सिँचाइको सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी यो दिवस आज मनाइँदै छ...