मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

आज वनस्पति दिवस : हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ । ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा विविध कार्यक्रमका साथ २७औँ वनस्पति दिवस मनाइँदै छ । आजै वनस्पति विभागले वन तथा वातावरणमन्त्री गीता चौधरीको उपस्थितिमा आफ्नो स्थापनाको ६६औँ...