सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

वडाध्यक्ष अन्सारीसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौँ । बाराको पचरौता नगरपालिका–६ का वडाध्यक्ष मकबुल मिया अन्सारीसहित ७ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र उमेश कोइरालाको इजलासले...