धनगढी । बझाङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बित्थडचिर गाउँपालिका–५ धामीगाँउ चिल्लापानी स्थित सोही ठाउँ बस्ने ३५ वर्षीय किशन धामी सोमवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले...