जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमशेर जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइएको छ । आफ्नै कार्यालय प्रमुख र प्रहरी संगठनकै बदनाम गराउने उद्देश्यले गलत...