शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

प्रतिनिधि सभाले एक महिनासम्मको कार्यतालिका बनाएर प्रकाशन गर्ने

काठमाडौँ । प्रतिनिधि सभाले एक महिनासम्म सभाले कार्यसम्पादन गर्ने विषयको कार्यतालिका बनाउन सक्ने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले एक महिनासम्मको कार्यतालिका तयार पारेर प्रकाशन गर्न सक्ने...