सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

बागमतीमा नीति तथा योजना आयोग खारेज गर्न सिफारिस

हेटौँडा । बागमती प्रदेश नीति तथा योजना आयोगको कार्यशैली र प्रभावकारितामा प्रश्न उठाउँदै खारेज गर्न सिफारिस गरिएको छ ।  बागमती प्रदेशको प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले आयोगको कामकारबाही प्रतिफल...