काठमाडौँ । विश्वव्यापी रूपमा मनाइने पृथ्वी दिवस २०२६ का अवसरमा इन्टरनेट सेवा प्रदायक वल्डलिंक कम्युनिकेशन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम आयोजना गरेको छ। कीर्तिपुर नगरपालिका वडा नं.६ मा रहेको...