काठमाडौँ । नेपाली कांग्रेसका सहममन्त्री तथा दलको नेता चयन गर्ने निर्वाचन समितिका संयोजक प्रकाश रसाली स्नेहीले पार्टीको दलको नेता शनिबार साँझसम्म सहमतिमा हुने बताएका छन्। शुक्रबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा आज...