मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्देशिका विपरीत एनआईसी एकेडेमीद्वारा चर्को शुल्क असुली, नियम मिचेर अभिभावकमाथि आर्थिक भार

​काठमाडौँ । नागार्जुन नगरपालिकाले मातहतका संस्थागत विद्यालयहरूका लागि स्पष्ट शुल्क सीमा तोकिएकाे भएपनि सोही क्षेत्रमा सञ्चालित एनआईसी एकेडेमीले भने नगरपालिकाको निर्देशिकालाई चुनौती दिँदै विभिन्न शीर्षकमा चर्को शुल्क असुल गरिरहेको पाइएको...