सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

संविधान संशोधन बहसपत्र : वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’ ले मंगलबार वरिष्ठ अधिवक्ता र अधिवक्ताहरूसँग छलफल गरेको छ । संविधान कार्यान्वयनको एक दशक...