मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

घटनाको २ दिनपछि रोल्पा दुर्घटनाप्रति रास्वपाको दुःख व्यक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत बिहीबार घटेको रोल्पा दुर्घटनाप्रति दुख व्यक्त गरेको छ । घटनाको २ दिनपछि प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै दुख व्यक्त गरेका हुन्...