काठमाडौँ । काठमाडौँको टेकु स्थित वंशीघाट सुकुमबासी बस्तीमा सरकारले शुक्रबार डोजर चलाएको थियो । यहाँका १९३ अवैध घर टहरामा डोजर चलाइएको सरकारी तथ्याङ्क छ । डोजर चलाएको यस क्षेत्र शनिबार...