काठमाडौं । पश्चिम एसियामा बढ्दो भू–राजनीतिक तनाव र लालसागरमा जारी अशान्तिका कारण अन्तर्राष्ट्रिय शिपिंग मार्गमा नाटकीय परिवर्तन आएको छ । होर्मुज स्ट्रेट बन्द हुने खतरा र लालसागरमा लामो समयदेखिको तनावले गर्दा...