बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

प्रशासनिक तथा सामाजिक क्षेत्रतर्फका यी पदाधिकारी पदमुक्त हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै प्रशासनिक तथा सामाजिक क्षेत्रका पदाधिकारीहरूको पद रिक्त हुने भएको छ।  प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले...