शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

‘नबिल निःशुल्क जलन शिविर’ मा १५० जनाले लिए सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले परामर्श तथा उपचार सेवा प्राप्त गरेका छन् ।  नारायणी अस्पताल वीरगञ्ज र नबिल बैंकको संयुक्त आयोजना...