धनगढी । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाई गरिएपछि यहाँको गौरीफन्टा नाकाको नेपालतर्फका व्यापारिक गतिविधिहरुमा पछिल्लो समयमा चहलपहल बढेको पाइएको छ । पहिले सामान्य किनमेलदेखि धेरै बजार गर्नका...