सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

भिनिसियसलाई अपमानजनक शब्द प्रयोग गर्ने प्रेस्टियानीमाथि प्रतिबन्ध, विश्वकपका सुरुआती दुई खेल गुमाउने

लिस्बन । पोर्चुगिज क्लब बेन्फिकाका विङ्गर जियानलुका प्रेस्टियानीले आगामी विश्वकपका लागि अर्जेन्टिनी टोलीमा छनोट भए पनि सुरुआती दुई खेल गुमाउने भएका छन्। रियल म्याड्रिडका स्टार खेलाडी भिनिसियस जुनियरविरुद्ध अपमानजनक शब्द प्रयोग...