काठमाडौँ । गोरखाका दुईवटा सडक आयोजनाको काम अलपत्र पारेको भन्दै पूर्वाधार विकास कार्यालय गोरखाले निर्माण कम्पनीहरूलाई ठेक्का तोड्ने चेतावनी दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै काममा चरम लापरबाही...