काठमाडाैँ। हैदराबादस्थित स्काइरुट एरोस्पेस भारतको पहिलो एक अर्ब डलरभन्दा बढी मूल्याङ्कन भएको निजी अन्तरिक्ष कम्पनी बनेको छ। सिङ्गापुरको सार्वभौम कोष जीआईसी र सिलिकन भ्यालीमा आधारित शेर्पालो भेन्चर्सबाट ६ करोड डलर...