बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

यी हुन् कांग्रेस केन्द्रीय समितिमा मनोनीत देउवा समूहका १२ र शेखर समूहका ७ जना

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिमा मनोनीत गरेका निवर्तमान सभापति शेरबहादुर देउवा समूहका १२ जना र डा. शेखर कोइराला समूहका ७ जना छन् ।  सभापति थापाले सोमबार १९...