काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) को टोली ट्रेड युनियन अधिकार र लोकतन्त्रमाथि सरकारले गरेको हस्तक्षेपको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउन स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएको छ। जेनेभामा आयोजना हुन...