काठमाडौँ । नेपालीको लगभग हरेक भान्सामा बेसार प्रयोग गरिन्छ । खानाको स्वाद र रङ्ग बढाउन मात्र नभई औषधीय गुणहरूको लागि पनि बेसार धेरै महत्त्वपूर्ण छ । आयुर्वेदमा, बेसारलाई प्राकृतिक तत्व र...