बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

देशका अधिकांश सहरमा आज दिउँसो मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । मौसम पूर्वानुमान अनुसार बिहीबार देशका धेरैजसो सहरहरूमा दिउँसो पानी पर्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानको विस्तृत विवरण अनुसार दिउँसोको समयमा एउटा...