सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

बजारीकरणका लागि पोखरामा तरबुजा मेला

पोखरा । पोखरा महानगरपालिका १३ नम्बर वडाले तरबुजा मेला गरेको छ । स्थानीय उत्पादनको प्रवर्द्धन गर्न मेला आयोजना गरिएको वडा कार्यालयले जनाएको छ । वडाको परिसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर...