सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

एयर फ्रान्स र एयरबस २००९ को विमान दुर्घटनामा दोषी ठहर

पेरिस । फ्रान्सेली विमान सेवा प्रदायक कम्पनी एयर फ्रान्स र एयरबसलाई सन् २००९ मा भएको भयानक विमान दुर्घटनासम्बन्धी मुद्दामा फ्रान्सको अपिल अदालतले हत्याको दोषी ठहर गरेको छ । २२८ जनाको...