शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सेल्फी किङ्ग : बिपिन बने हास्यकलाकार

काठमाडौँ । अभिनेता बिपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको फिल्म हो ‘सेल्फी किङ्ग’ । हरेक फिल्ममा फरक तथा च्यालेञ्जिङ्ग भूमिका निर्वाह गर्दै आएका बिपिन यसमा कमेडियनको रुपमा प्रस्तुत भएका छन्...