मन्त्री दाहालद्वारा सडक योजना भवन उद्घाटन
आइतबार, ०४ जेठ २०८२, १० : ४०
उदयपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उदयपुरको गाईघाटमा निर्मित गाईघाट–दिक्तेल सडक योजनाको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
१ करोड रुपैयाँको लगतमा निर्मित भवनको मन्त्री दाहालले आइतबार उद्घाटन गरेका हुन् । त्यस क्रममा उनले नागरिकको जीवन स्तरमा सुधार ल्याउने गरी पूर्वाधार निर्माण लाई प्राथमिकता दिएको बताए । साथै सो सडक योजनाको काम निर्धारित समयमा नै पूरा गर्न निर्देशन दिए ।
सडक विभागका महानिर्देशक रामहरि पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा योजना प्रमुख पशुपति ज्ञवालीले भवन निर्माण पश्चात् कार्य सम्पादन सहज हुने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण