सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वीरेन्द्रनगरमा खाना पकाउने ग्यास पाउन मुस्किल, तस्बिरहरू

आइतबार, ०३ साउन २०८३, २० : २९
आइतबार, ०३ साउन २०८३

सुर्खेत । वीरेन्द्रनगरमा खाना पकाउने ग्यासको सङ्कट कायमै छ । आइतबार वीरेन्द्रनगर बजारको एक ग्यास पसल अगाडि सिलिन्डर बोकेर उभिएका मिलन शाहीले भने, ‘अटोमा सिलिन्डर बोकेर आउजाउ २०० खर्च हुन्छ, तर सिलिन्डरको गाडी आउनुभन्दा थोरै ढिला पुग्ने बित्तिकै पाइएन, सबै सकियो ।’

गाडीबाट १५० सिलिन्डर झरेकामा लाइनमा लागेका ८ जनाले नपाएर रित्तै फर्किएको उनले बताए ।

1-photo (1)2-photo (2)3-photo (3)4-photo4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप