सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ ट्याक्सीको दर्ता खुल्दै

काठमाडौं – सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० अश्वक्षमताको र त्योभन्दा बढीका ट्याक्सीको दर्ता गर्न अध्ययन भइरहेको छ । यात्रुलाई सुविधायुक्त सवारीसाधन आवश्यक भएको भन्दै...