शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाकी उपमेयर लीलाकुमारी मोक्तानलाई विशेष अदालतले साधारण तारेखमा राख्न आदेश दिएको छ ।  शुक्रबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उपमेयर मोक्तानलाई साधारण...