बुटवल । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयहरूलाई गर्मी बिदा दिएको छ। उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सोमबार जारी गरेको सूचनाअनुसार हालको असामान्य तापक्रमका कारण विद्यार्थीहरूको...