बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

अबको यात्रा विकास र समृद्धि नै हो : सचेतक परियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक तथा केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले नेपालको संविधान २०७२ पछाडि अबको यात्रा विकास, समृद्धि, सुशासन, सामाजिक न्याय, स्वाधीनता र मानव मर्यादा भएको बताएका...