रौतहट । रौतहट प्रहरीले नेपाल–भारत सीमावर्ती क्षेत्रमा विशेष अपरेसन सञ्चालन गर्दै ९० लाख रुपैयाँ भन्दा बढीको अवैध फर्सीको बिउ बरामद गरेको छ। बरामद सामग्री भारततर्फ अवैध रूपमा निकासी गर्न तयारी...