बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामेरा नियन्त्रणमा लिएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला पुल नजिकै...