फोटो फिचर
उपत्यकाको दक्षिणकाली क्षेत्रमा धान रोपाइँ सुरु, तस्बिरहरू
बिहीबार, २८ जेठ २०८३, १५ : ५६
काठमाडौँ । उपत्यकाको सीमामा पर्ने दक्षिणकाली क्षेत्रमा धान रोपाइँ सुरु भएको छ। सिँचाइको उचित व्यवस्था भएको क्षेत्रमा प्रि मनसुनको समयमा भइरहेको वर्षाले पनि थप राहत दिएपछि किसानहरू खेताला/पर्म गरेर धान रोप्न सुरु गरेका हुन् ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा वर्षे र चैते धान गरी कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ।
सहरीकरण, प्लटिङ र जनशक्ति अभावका कारण पछिल्ला वर्षहरूमा धान रोप्ने कुल क्षेत्रफल वार्षिक रूपमा खुम्चिँदै गएको छ।
_BnEveV79G9.jpg)
_YoyJO1FiLA.jpg)
_lVKmOAvmy4.jpg)
_Aalmnj34vn.jpg)
_FDKUaAwys8.jpg)
_DsLCVdzWaM.jpg)
_HQ2pfuLR2j.jpg)
_NJyFheBoek.jpg)
_D2btE9iFF8.jpg)
_vpyAOOnNs0.jpg)
_Pri4szOiEu.jpg)
_IpdVvAOPy9.jpg)
_arKrJlOO0f.jpg)
_W1bHoEW8Uf.jpg)
_LBlE4F7nWy.jpg)
_y2nOBIeclH.jpg)
_W491yPDwwS.jpg)
_WkmwQ69Hhv.jpg)
_JHDK8AEl9W.jpg)
_BwHcgkhtAD.jpg)
_fiOEXWHIXH.jpg)
_2XijkIKgP2.jpg)
_uC9gVKHNRx.jpg)
_EOucwKEiYh.jpg)
_8JUlz3AIxR.jpg)
_vH2QdBuNSM.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्टसहित ३९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
राष्ट्रिय पारा एथलेटिक्स सङ्घका अध्यक्ष शिवाकोटी पक्राउ
-
लेखा समितिमा पुग्यो करका दर हेरफेर विवादः अर्थमन्त्रीले दिए चुनौती
-
पूर्वप्रधानमन्त्रीत्रयसँग ‘संविधान संशोधन बहस पत्र’ कार्यदलले गर्याे छलफल
-
४१ करोड रुपैयाँ मूल्य बराबरको सरकारी खोप खेर
-
एकै महिनामा चार पटक बढ्यो अण्डाको मूल्य, प्रति क्रेट ४५ रुपैयाँले महँगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण