आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना

काठमाडौँ । विश्वकप फुटबल २०२६ मा नकआउट चरणको ऐतिहासिक यात्रा तय गर्ने लक्ष्यका साथ मैदान उत्रिएको जापानका लागि विङ्गर ताकेफुसा कुबो सबैभन्दा महत्त्वपूर्ण खेलाडीका रूपमा हेरिएका छन्।  स्पेनिस क्लब रियल सोसिडाडबाट...