काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पदाधिकारी छनोटका लागि दोस्रो चरणको उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । पहिलो चरणमा सभापतिका उम्मेदवार कसैले पनि (५० प्लस १) प्रतिशत मत ल्याउन नसकेपछि...