बुटवल । रुपन्देहीको भैरहवालाई कार्यक्षेत्र बनाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार अरुण ज्ञवाली (अरुणराज शर्मा) को उपचारका क्रममा निधन भएको छ। केही दिनदेखि बिरामी परेका ज्ञवालीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार...