मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

क्लोजको कीर्तिमान तोड्ने दाउमा एम्बाप्पे

काठमाडौँ । विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगलको सामना गर्दा सबैको नजर टोलीका कप्तान किलियन एम्बाप्पेमा केन्द्रित हुनेछ। मात्र २७ वर्षको उमेरमै आधुनिक फुटबल इतिहासकै सर्वोत्कृष्ट विश्वकप खेलाडीका...