फिफा विश्वकप फुटबल २०२६
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
मङ्गलबार, ०२ असार २०८३, ०७ : ४३
काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत जारी खेलको पहिलो हाफमा इरान र न्युजिल्यान्ड १–१ गोलको बराबरीमा रोकिएका छन् ।
एक गोलले पछि परेको अवस्थामा खेलको ३२औँ मिनेटमा रामिन रेजाइयानले गोल गर्दै इरानलाई १–१ को स्थितिमा पुर्याएका हुन्।
यसअघि खेलको सुरुआती चरणमा न्युजिल्यान्डले अग्रता बनाएको थियो। एलिआ जस्टले खेलको ६ मिनेटमै न्युजिल्याण्डका लागि गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
-
बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति
-
भव्य देखियो नयाँ संसद् भवन, सम्पन्न मिति अझै अनिश्चित (तस्बिरहरु)
-
हप्ताको दुई दिन बिदाको प्रभावः पर्यटकीय गन्तव्यमा थप चलायमान
-
बारामा छतमा पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण