मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

प्रचण्ड गर्मीमा पङ्खाविहीन कक्षा,  विद्यार्थीको पढाइ प्रभावित

रौतहट । तराई–मधेसमा गर्मीको प्रकोप दिनप्रतिदिन बढ्दै गइरहेको छ। यस्तो अवस्थामा रौतहटको फतुवा विजयपुर नगरपालिका–३ स्थित आधारभूत विद्यालय मेवाका सयौँ विद्यार्थी भने पङ्खाविहीन कक्षाकोठामा अध्ययन गर्न बाध्य छन्। विद्यार्थीको अनुपातमा...