म फुल्न चाहन्थेँ– रङ्गीचङ्गी फूलझैँ। म आफूलाई खुब प्रेम गर्दै, आफ्नै अस्तित्वलाई अँगालेर, पूर्ण स्वतन्त्र भई ! तर मेरो त्यो चाहना निर्दयी रूपमा लुछियो, चिथोरियो र उखेल्ने प्रयास गरियो। तर ती...