शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय रंगशाला बन्ने

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आगामी आर्थिक वर्षदेखि जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको निर्माण कार्य सुरु हुने बताएका छन्।  मधेस खेलकुद परिषद्द्वारा जनकपुरधाममा आयोजित ‘नेकोस कप’ राष्ट्रिय महिला टी–२०...