पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे माङहिम (मन्दिर) धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ। स्थानीय सामग्रीहरूको व्यापक प्रयोग गरी आठ रोपनी क्षेत्रफलमा माङहिमका विभिन्न संरचनाहरू...