बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

प्रसिद्ध गायिका अलका याग्निकलाई ‘पद्म भूषण’ सम्मान

काठमाडौँ । बलिउडकी चर्चित गायिका अलका याग्निकलाई मङ्गलबार भारतको प्रतिष्ठित ‘पद्म भूषण’ सम्मानबाट सम्मानित गरिएको छ। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले उनलाई उक्त सम्मान प्रदान गरेकी हुन्...