काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ ९एन्फा० लाई तत्काल लागू हुने गरी निलम्बन गरेको जनाएको छ। फिफा काउन्सिलको ब्युरोले तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित फिफा विधानको...