कारकास । हालै आएको शक्तिशाली भूकम्पपछि भेनेजुएलामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा १६४ पुगेको छ । त्यहाँकी कार्यवाहक राष्ट्रपति डोल्सी रोद्रिगेजले बिहीबार बिहान राष्ट्रलाई सम्बोधन गर्दै अद्यावधिक विवरण सार्वजनिक गरेकी हुन्...